दन्तबल्क
Romanized: dantabalk, dantabalka
दाँतको बाहिरपट्टिको टलकदार वस्तु; इनामेल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
दाँतको बाहिरपट्टिको टलकदार वस्तु; इनामेल।