दन्तबझान

Romanized: dantabajhaana, dantabajhaan, dantabajhan, dantabajhana

बेसरी मुख छाड्ने काम; भनाभन; बाझाबाझ; झगडा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
बेसरी मुख छाड्ने काम; भनाभन; बाझाबाझ; झगडा।

सम्बन्धित शब्दहरू