दन्तोलूखलिक

Romanized: dantolukhalik, dantolookhalika, dantolookhalik, dantoluukhalik

आफ्नै दाँतले चपाएर मात्र अन्न खाने र ढिकी, जाँतो, कल आदिमा कुटेको वा पिँधेको अन्न नखाने व्रत लिएको साधु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
आफ्नै दाँतले चपाएर मात्र अन्न खाने र ढिकी, जाँतो, कल आदिमा कुटेको वा पिँधेको अन्न नखाने व्रत लिएको साधु।

सम्बन्धित शब्दहरू