दप्काइनु

Romanized: dapkaainu, dapkainu

हप्कीदप्कीमा पारिनु; दप्की लाइनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

कर्मवाच्य क्रिया

१.
हप्कीदप्कीमा पारिनु; दप्की लाइनु।
२.
लुकाइनु।

सम्बन्धित शब्दहरू