दप्काउनु

Romanized: dapkaaunu, dapkaunu

डर, धाक आदिले कसैलाई हच्काउनु; हप्काउनु; छाँस्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

१.
डर, धाक आदिले कसैलाई हच्काउनु; हप्काउनु; छाँस्नु।
२.
लुकाउनु; छिपाउनु; दबाउनु।
३.
ढाकछोप गर्नु; ढाक्नु।

सम्बन्धित शब्दहरू