दबाउनु

Romanized: dabaaunu, dabaunu

दबाउनु (dabaaunu) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

दबाउनु(१)

(सकर्मक क्रिया)
1.
लुकाउनु; छिपाउनु।

दबाउनु(२)

(सकर्मक क्रिया [दाब्+आउ+नु])
१..
शक्ति, साधन, धम्की आदिले दमन गर्नु; वशमा राख्नु; गर्न नदिनु।
२..
थिचोमिचो गर्नु; बलले किच्नु; थिच्नु।
३..
(प्रेरणार्थक क्रिया) मिच्न लाउनु; थिच्न लाउनु।

सम्बन्धित शब्दहरू