दबासविन्दु
Romanized: dabaasavindu, dabaasawindu, dabasawindu, dabaashavindu
बाह्रखरीका बाह्रौँ मात्रामा पर्ने दुई वटा विन्दु हुने चिह्न; नेपाली बाह्रखरीमा बाह्रौँ मात्राको नाम; विसर्ग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत द्वादशविन्दु]
1
बाह्रखरीका बाह्रौँ मात्रामा पर्ने दुई वटा विन्दु हुने चिह्न; नेपाली बाह्रखरीमा बाह्रौँ मात्राको नाम; विसर्ग।