दमु बखद्दु

Romanized: damu bakhaddu, damubakhaddu

दमाहालाई छालाले बेरेर बनाउनु; दमाहालाई आगोमा तताएर बलियो बनाउनु; जोर जोरले राम्रो आवाज निकाल्ने बनाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रिया [टु.]

1
दमाहालाई छालाले बेरेर बनाउनु; दमाहालाई आगोमा तताएर बलियो बनाउनु; जोर जोरले राम्रो आवाज निकाल्ने बनाउनु।

सम्बन्धित शब्दहरू