दमु हाण्णा उकालो
Romanized: damu haannaa ukaalo, damu haanna ukaalo, damu haannaa ukalo, damu hannaa ukaalo
चारैतिरबाट देवीदेवताको दर्शन मिल्ने भएकाले त्यो उकालोमा दमाहा बजाउने प्रचलन रहेको जनश्रुतिबाट नाम राखिएको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [टु.]
१.
चारैतिरबाट देवीदेवताको दर्शन मिल्ने भएकाले त्यो उकालोमा दमाहा बजाउने प्रचलन रहेको जनश्रुतिबाट नाम राखिएको उकालो।
२.
दशरथ नगरपालिकामा रहेको उकालो।