दम्जे

Romanized: damje

चैतवैशाखमा लामाहरूले दोबाटोमा गाउँबस्तीको कल्याणका लागि गर्ने पाठपूजा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [घ.]

1
चैतवैशाखमा लामाहरूले दोबाटोमा गाउँबस्तीको कल्याणका लागि गर्ने पाठपूजा।

सम्बन्धित शब्दहरू