दयनीय
Romanized: dayaniy, dayaneeya, dayaneey, dayaniiy
दया गर्नुपर्ने अवस्थाको; दया गर्न लायकको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
दया गर्नुपर्ने अवस्थाको; दया गर्न लायकको।
२.
दीनहीन; दुःखी।