दयार्द्र
Romanized: dayaardra, dayaardr, dayardr, dayardra
दयाका भावनाले हृदय पग्लिएको; दयापूर्ण; दयावान्; दयालु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
दयाका भावनाले हृदय पग्लिएको; दयापूर्ण; दयावान्; दयालु।