दरफर
Romanized: daraphar, darafara, darafar, daraphara
लड्नाले वा अन्य कुनै कारणले शरीरको अङ्ग कोतरिएर; कोपरिने वा कोरिने गरी; दरखर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल]
१.
लड्नाले वा अन्य कुनै कारणले शरीरको अङ्ग कोतरिएर; कोपरिने वा कोरिने गरी; दरखर।
२.
पाछिने वा खुइलिने चालसँग।