दरसुको
Romanized: darashuko, darasuko
भर्खरभर्खर सुक्न लागेको; अलिअलि मात्र सुकेको; अख्रिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत दर+शुष्क]
1
भर्खरभर्खर सुक्न लागेको; अलिअलि मात्र सुकेको; अख्रिएको।