चमसुको

Romanized: chamasuko, chamashuko, camashuko, camasuko

कपडा आदि सुकाउँदा पूरै नसुकी अलि अलि सुकेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

1
कपडा आदि सुकाउँदा पूरै नसुकी अलि अलि सुकेको।

सम्बन्धित शब्दहरू