चमसी
Romanized: chamasi, chamasee, chamashi, chamasii
मास, मुगी, मुसुरो आदि दाल प्रकारका अन्नको पिठो; चैँसो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
मास, मुगी, मुसुरो आदि दाल प्रकारका अन्नको पिठो; चैँसो।