तमसुक फट्टा
Romanized: tamasuka phattaa, tamasuka fattaa, tamasuka phatt, tamasuka fatta
तमसुकमा लेखिएबमोजिमको साँवाब्याज चुक्ता भएपछि असुली जनाई शिर च्यातेर असामीलाई नै फिर्ता दिइने तमसुक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
तमसुकमा लेखिएबमोजिमको साँवाब्याज चुक्ता भएपछि असुली जनाई शिर च्यातेर असामीलाई नै फिर्ता दिइने तमसुक।