दरोगा

Romanized: darogaa, darog, daroga

थानेदार; कोतवाला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [फारसी]

१.
थानेदार; कोतवाला।
२.
हात्तीसार, तबेला आदिको रेखदेख गर्ने व्यक्ति।

सम्बन्धित शब्दहरू