दर्तानम्बर
Romanized: dartaanambara, dartaanambar, dartanambar, dartanambara
दर्ता गर्दा राखिएको मितिअनुसारको क्रमसङ्ख्या। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
दर्ता गर्दा राखिएको मितिअनुसारको क्रमसङ्ख्या।