दर्येरै
Romanized: daryerai
दाइँको लाठे खेतालो; दाइँ गर्दा पराल छिरल्ने र बिटा आदि पार्ने काम गर्ने ज्यामी; खेतालो; दहेरै। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [दाइँ+येरे]
1
दाइँको लाठे खेतालो; दाइँ गर्दा पराल छिरल्ने र बिटा आदि पार्ने काम गर्ने ज्यामी; खेतालो; दहेरै।