दर्शनावरणीय
Romanized: darshanaavaraniya, darshanaavaraniy, darshanavaraniya, darshanaawaraniya
दार्शनिक तत्त्वका बुँदाहरूले ढाकेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
दार्शनिक तत्त्वका बुँदाहरूले ढाकेको।
२.
छर्लङ देख्न नहुने; देख्नबाट जोगाइराख्नपर्ने।