दलिल
Romanized: dalil, dalila
आफ्नो पक्ष प्रबल बनाउन आवश्यक पर्ने तर्क वा युक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी दलील]
१.
आफ्नो पक्ष प्रबल बनाउन आवश्यक पर्ने तर्क वा युक्ति।
२.
वादविवाद; तर्कवितर्क; छलफल; बहस।
३.
विचार; सोच।