दलित
Romanized: dalit, dalita
फग्ल्याँटैफग्ल्याँटा पारिएको; दलिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
फग्ल्याँटैफग्ल्याँटा पारिएको; दलिएको।
२.
दमन गरिएको; थिचिएको; कुल्चिएको।
३.
विध्वंस गरिएको; नष्ट गरिएको।