पाददलित
Romanized: paadadalita, paadadalit, padadalit, padadalita
गोडाले कुल्चिएको; खुट्टाले टेकिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
गोडाले कुल्चिएको; खुट्टाले टेकिएको।
२.
थिचिएको; दबाइएको।
३.
पराजित; अपमानित।