विदलित

Romanized: vidalit, widalita, widalit, bidalita

फारिएको; चिरा पारिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
फारिएको; चिरा पारिएको।
२.
फुलेको; फक्रेको।
३.
बेसरी माडिएको वा दलिएको।

सम्बन्धित शब्दहरू