विदलन

Romanized: vidalan, widalana, widalan, bidalana

बेसरी माड्ने वा दल्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
बेसरी माड्ने वा दल्ने काम।
२.
चिर्ने वा फार्ने काम।

सम्बन्धित शब्दहरू