दलन

Romanized: dalan, dalana

कुनै वस्तुलाई दल्ने काम; पिँधाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै वस्तुलाई दल्ने काम; पिँधाइ।
२.
घोट्ने वा रगड्ने काम; रगड; घोटाइ।
३.
विध्वंस; संहार।

सम्बन्धित शब्दहरू