दलनशोषण
Romanized: dalanashoshana, dalanashoshan, dalanashosana, dalanasoshana
थिचिमिचो गरेर अर्काको चिज आफ्नो हकमा पार्ने काम; हैकम जमाउने काम; मारपिट गरी अर्काको धनमाल हडप्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
थिचिमिचो गरेर अर्काको चिज आफ्नो हकमा पार्ने काम; हैकम जमाउने काम; मारपिट गरी अर्काको धनमाल हडप्ने काम।