पालनपोषण
Romanized: paalanaposhana, paalanaposhan, palanaposhana, paalanaposana
पाल्ने एवं पोस्ने काम; हेरचाहका साथमा खानलाउन दिने काम; लालनपालन, पालनतालन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
पाल्ने एवं पोस्ने काम; हेरचाहका साथमा खानलाउन दिने काम; लालनपालन, पालनतालन।