पालन

Romanized: paalana, paalan, palan, palana

लाउन-खान दिएर गरिने रक्षण; भरणपोषण; पलाइ; पोसाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
लाउन-खान दिएर गरिने रक्षण; भरणपोषण; पलाइ; पोसाइ।
२.
आज्ञा, निर्देश, वचन, कर्तव्य आदिको अनुसरण; पालना।
३.
कुनै प्रयोजनका निम्ति पशुपक्षी पाल्ने काम।

सम्बन्धित शब्दहरू