दलनी

Romanized: dalanee, dalanii, dalani

दल्ने, पेल्ने काम गर्ने यन्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [दाल+अनी]

१.
दल्ने, पेल्ने काम गर्ने यन्त्र।
२.
दाल पिँध्ने सानो जाँतो।
३.
धुलोमैलो; भुससुस।

सम्बन्धित शब्दहरू