विदल
Romanized: vidal, widala, widal, bidala
चिराचिरा पारिएको; चिरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
चिराचिरा पारिएको; चिरिएको।
२.
पात नभएको; दलहीन।
३.
फुलेको; प्रफुल्ल।
४.
(नाम)
बाँसको चोयाको टोकरी; बास्केट।
५.
हाँगो ।
६.
टुक्रो।
७.
माड्ने वा दल्ने काम।