दलित वर्ग
Romanized: dalita varg, dalita warga, dalita warg, dalita barga
समाजमा हक, इज्जत र प्रतिष्ठा समान रूपले पाउन नसकेको जाति वा समूह; सामाजिक व्यवस्थाको असमानताले सोसिएको वा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
समाजमा हक, इज्जत र प्रतिष्ठा समान रूपले पाउन नसकेको जाति वा समूह; सामाजिक व्यवस्थाको असमानताले सोसिएको वा पछि परेको जनसमुदाय।