मध्यम वर्ग
Romanized: madhyama varg, madhyama warga, madhyama warg, madhyama barga
बौद्धिक दृष्टिले सचेत भए पनि आर्थिक दृष्टिले पुगीसरी नआउने श्रेणीका मानिसहरूको समूह; मझौला स्तरका जनता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
बौद्धिक दृष्टिले सचेत भए पनि आर्थिक दृष्टिले पुगीसरी नआउने श्रेणीका मानिसहरूको समूह; मझौला स्तरका जनता।
२.
आर्थिक दृष्टिले बिचको श्रेणीका मानिस।