दलित जाति

Romanized: dalita jaati, dalita jati, dalitajati, dalitajaati

सामाजिक व्यवस्था र मान्यताले गर्दा तल्लो वा पछिल्लो पारिएको जाति वा समूह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
सामाजिक व्यवस्था र मान्यताले गर्दा तल्लो वा पछिल्लो पारिएको जाति वा समूह।

सम्बन्धित शब्दहरू