बादी जाति

Romanized: baadi jaati, baadi jati, badi jaati, baadee jaati

तत्कालीन बाइसे राजाहरूका दरबारमा गएर बाजा बजाउने र नाचगान गरेर जीविकानिर्वाह गर्ने एक जाति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
तत्कालीन बाइसे राजाहरूका दरबारमा गएर बाजा बजाउने र नाचगान गरेर जीविकानिर्वाह गर्ने एक जाति।

सम्बन्धित शब्दहरू