बाली जानु
Romanized: baali jaanu, baali janu, bali jaanu, baalee jaanu
टु. काम गरेको वा कमाइको वर्ष बित्नु। (जस्तो- कलुवा गोरु चार बाली गयो, काले गोरु दुई बाली मात्र गएको छ)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
टु. काम गरेको वा कमाइको वर्ष बित्नु। (जस्तो- कलुवा गोरु चार बाली गयो, काले गोरु दुई बाली मात्र गएको छ)।