अठेली पूजा
Romanized: atheli pujaa, atheli puj, athelee pujaa, atheli poojaa
कुनै कारणवश मन्दिरको ढोका नखुलेको अवस्थामा बाहिरपट्टि ढोकानिरै गरिने पूजा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
कुनै कारणवश मन्दिरको ढोका नखुलेको अवस्थामा बाहिरपट्टि ढोकानिरै गरिने पूजा।