चौरासी पूजा

Romanized: chauraasi pujaa, chauraasi puja, chaurasi pujaa, chauraasi puj

व्यक्तिको उमेर चौरासी वर्ष पुगेपछि गरिने पूजा; हजार चन्द्रमा दर्शनका उपलक्ष्यमा गरिने पूजा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
व्यक्तिको उमेर चौरासी वर्ष पुगेपछि गरिने पूजा; हजार चन्द्रमा दर्शनका उपलक्ष्यमा गरिने पूजा।

सम्बन्धित शब्दहरू