असारी पूजा

Romanized: asaari pujaa, asaari puja, asari pujaa, asaari puj

लामखुट्टे आदि किराले महामारी नसारून्; गाउँको रक्षा गरून् भन्ने भावना राखी थारूहरूले असारमा गर्ने पूजा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [थारू]

1
लामखुट्टे आदि किराले महामारी नसारून्; गाउँको रक्षा गरून् भन्ने भावना राखी थारूहरूले असारमा गर्ने पूजा।

सम्बन्धित शब्दहरू