अखरिया पूजा
Romanized: akhariyaa pujaa, akhariya pujaa, akhariyaa puja, akhariyaa puj
असार महिनामा गरिने सर्प आदिको पूजा; रोपाइँ सुरु गर्दा गरिने प्रकृतिपूजा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
असार महिनामा गरिने सर्प आदिको पूजा; रोपाइँ सुरु गर्दा गरिने प्रकृतिपूजा।