देखी जान्ने
Romanized: dekhi jaanne, dekhee jaanne, dekhee janne, dekhii janne
कुनै घटना घट्दा त्यस घटनाको आद्योपान्त विवरण आफ्नै आँखाले देख्ने; देखेर नै जाने; चस्मदिद (साक्षी इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
कुनै घटना घट्दा त्यस घटनाको आद्योपान्त विवरण आफ्नै आँखाले देख्ने; देखेर नै जाने; चस्मदिद (साक्षी इ.)।