दसी

Romanized: dasee, dashi, dashee, dashii

प्रमाणस्वरूप अपराधीबाट बरामद भएको चोरीका वा यस्तै कुनै अपराधका मालसामान; सबुद प्रमाणका लागि ग्राह्य वस्तु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत दर्शित]

१.
प्रमाणस्वरूप अपराधीबाट बरामद भएको चोरीका वा यस्तै कुनै अपराधका मालसामान; सबुद प्रमाणका लागि ग्राह्य वस्तु।
२.
सबुद; प्रमाण।
३.
साक्षी; गवाह।
४.
चिह्न; निसान।

सम्बन्धित शब्दहरू