दसौं

Romanized: dasaun, dasaung, dashaum, dashaun

गन्दै जाँदा दश सङ्ख्यामा पर्ने; दश अङ्कको; दशम (क्रम, स्थान, स्तर इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत दशम]

1
गन्दै जाँदा दश सङ्ख्यामा पर्ने; दश अङ्कको; दशम (क्रम, स्थान, स्तर इ.)।

सम्बन्धित शब्दहरू