दसौंद
Romanized: dasaunda, dasaumd, dasaund, dasaungda
कुनै वस्तु वा सङ्ख्याको दश खण्डको एक खण्ड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत दशांश]
१.
कुनै वस्तु वा सङ्ख्याको दश खण्डको एक खण्ड।
२.
वर्ष, छ महिना वा महिना आदि कुनै निश्चित अवधिका लागि मूल धनको दशांश ब्याज; सयकडा दशका हिसाबले भेट्ने भाग।
३.
लिम्बूवानको अमाली प्रथामा मुद्दा मिलाएबापत बिगोको दशमांशसम्म लाग्ने दस्तुर; सबासुद्धो।