सारसौंदो

Romanized: saarasaumdo, saarasaundo, sarasaundo, saarasaungdo

बिरामी वा बिसन्चो नभएको; निरोगी; तन्दुरुस्त; स्वस्थ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत सारसहित]

१.
बिरामी वा बिसन्चो नभएको; निरोगी; तन्दुरुस्त; स्वस्थ।
२.
मोटोघाटो; हृष्टपुष्ट।

सम्बन्धित शब्दहरू