सारसौँदो

Romanized: saarasaumdo, saarasaundo, sarasaundo, saarashaumdo

बिरामी नभएको; निरोगी; तन्दुरुस्त; स्वस्थ; सरसउँदो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत सारसहित]

१.
बिरामी नभएको; निरोगी; तन्दुरुस्त; स्वस्थ; सरसउँदो।
२.
मोटोघाटो; हृष्टपुष्ट।

सम्बन्धित शब्दहरू