सारसुर

Romanized: saarasura, saarasur, sarasur, saarashura

मालसामान यताको उता र उताको यता राख्ने काम; सार्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [सार+सुर]

१.
मालसामान यताको उता र उताको यता राख्ने काम; सार्ने काम।
२.
सुरसार।

सम्बन्धित शब्दहरू