सारसोर
Romanized: saarasora, saarasor, sarasor, saarashora
स्पष्ट उच्चारणका साथ हातको सार लगाएर वेदको मन्त्र पाठ गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत सारस्वर]
1
स्पष्ट उच्चारणका साथ हातको सार लगाएर वेदको मन्त्र पाठ गर्ने काम।