सारस

Romanized: saarasa, saaras, saras, saarasha

प्रायः जलाशयको नजिकमा रहने, कुँड, गर्धन र खुट्टा ज्यादै लामा हुने बकुल्लाका आकारको ठुलो चरा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
प्रायः जलाशयको नजिकमा रहने, कुँड, गर्धन र खुट्टा ज्यादै लामा हुने बकुल्लाका आकारको ठुलो चरा।
२.
हाँस; हंस।
३.
चन्द्रमा।
४.
कमल।
५.
(विशेषण) तलाउसम्बन्धी; जलाशयको।

सम्बन्धित शब्दहरू